‘दिन त कट्यो’ भिडियो रिलिजको तयारीमा

‘दिन त कट्यो’ भिडियो रिलिजको तयारीमा

गीतकार तथा गायक प्रशान्त मिस्टद्वारा रचना भएको 'दिन त कट्यो' पप र्याप शैलीको गीत हो । हालै मात्र शूटिंग सकिएर पोस्ट प्रोडक्सनमा रहेको म्युजिक भिडियोमा गायक रवि सुबेदी र गायिका प्रकृति बास्कोटाको आवाज रहेको छ।…

नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।…

बिहेको प्रलोभन देखाएर नाबालिकाको बलात्कार

बिहेको प्रलोभन देखाएर नाबालिकाको बलात्कार

‘सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वका प्रमुख एसपी प्रज्जवल महर्जनले अनलाइनखबरसँग भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद…

बंगलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’

बंगलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’

बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश…

बालेन शाह जज रहेको र्‍याप रियालिटी शो ट्रेन्डिङमा, यसरी छानिनेछ ‘नेपहपको श्रीपेच’

बालेन शाह जज रहेको र्‍याप रियालिटी शो ट्रेन्डिङमा, यसरी छानिनेछ ‘नेपहपको श्रीपेच’

र्‍याप​ गायनसम्बन्धी रियालिटी शो नेपहपको श्रीपेचको ग्राण्ड ओपनिङ भएको छ  । गत मंगलबार ग्राण्ड ओपनिङ भएको रियालिटी शो पहिलो दिनबाटै युट्युबमा ट्रेन्डिङमा रहेको छ भने हाल नम्बर ट्रेन्डिङ ओगट्न सफल रहेको छ । आरएनएस क्रिएसन  आयोजक…