नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन…
बलिउड अभिनेता ऋषि कपुरको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा भएको थियो। उनलाई प्रेमले सबैले ‘चिन्टु’ भनेर बोलाउथे। उनले आफ्नो फिल्मी करियरको सुरुवात १८ वर्षको उमेरमा बाल कलाकारको रुपमा गरेका थिए। ऋषिले अभिनेत्री नीतू…
तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले मार्च २५ लाई नयाँ प्रदर्शन मिति तोकेको छ । यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरू भएपछि पछि सरेको थियो। त्यसपछि यो…
भारतीय फिल्म उद्योगमा यस्ता पनि स्टार छन् । जसले सानो भूमिकाबाट आफ्नो करियर सुरु गरेर ठुलो सफलता हात पारेका छन् । ती मध्येका एक हुन् हास्य कलाकार ब्रह्मानन्दम । आन्ध्र प्रदेशको सटेनापल्ली जिल्लाको मुपल्ला गाउँको…
पोर्न फिल्म मामिलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई…