एनआइसी बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट पाउने

एनआइसी बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन्‌ । सो बैंकको डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी…

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकद्वारा एसएमई ग्राहकहरूको क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गमा क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गरी नेपाली उत्पादनको प्रवर्द्धनमा जोड…

एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत…

निजी क्षेत्रका छाता संगठनले गरे ब्याजदर वृद्धिको विरोध

निजी क्षेत्रका छाता संगठनले गरे ब्याजदर वृद्धिको विरोध

निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले ब्याजदर वृद्धिको विरोध गरेका छन् । उनीहरूले आज छुट्टाछुट्टै विज्ञप्ती निकाल्दै ब्याजदर वृद्धिको विराेध गरेका हुन् । ‘बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा हाले बढाएको…

ब्याजदर वृद्धि : अब कुन बैंकबाट ऋण लिँदा सस्तो ?

ब्याजदर वृद्धि : अब कुन बैंकबाट ऋण लिँदा सस्तो ?

२७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।…