डाक्टर राजेन्द्र के.सी. र वहाँको जिन्दगी

डाक्टर राजेन्द्र के.सी. र वहाँको  जिन्दगी
कर्पोरेट पत्रिका शनिबार, भदौ ४, २०७९

२०२४ साल असार २० गते धादिङ जिल्लाको डान्सिङ भन्ने ठाउँमा जन्मनु भएका डाक्टर राजेन्द्र के.सी. हाल साउथ वेस्टर्न स्टेट कलेज बसुन्धाराको क्याम्पस प्रमुख हुनुहुन्छ । बाल्यकालमा  एक्दमै चन्चले स्वभावका डाक्टर केसी सानै देखी केहि गर्नुपर्छ भन्ने सोच लिएर अगाडी बढ्नुभयो । सामान्य किसान परिवारमा जन्मी गाउँकै बिद्यालयबाट प्रारम्भिक शिक्षा आर्जन गरी, उच्च शिक्षा हासिल गर्न काठमाडौं आई, बिभिन्न संस्थाहरुमा काम गर्दै पढ्दै बिभिन्न किसिमका अनुभवहरु सङ्गाल्दै अमेरिकाबाट पी.एच.डी. समेत गर्नुभएको छ । नेपाल पी.एच.डी. एसोसियसनका संस्थापक अध्यक्ष समेत रहनु भएका डाक्टर केसी हाल आधा दर्जन भन्दा बढी संस्था हरुमा आबद्ध हुनुहुन्छ ।

डाक्टर राजेन्द्र के.सी. सँगको अन्तर्वार्ता