आजदेखि तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्सपो’ सुरू भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा सुरू भएको एक्सपो उत्पादिन बिजुली आन्तरिक खपतको बजार र निर्यात सम्भावनाको खोजी गर्ने लक्ष्यसहित आयोजना गरिएको हो । तीन…
सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ । अधिकांश सरकारी स्वामित्वका संस्थान वित्तीय रुपमा संकटग्रस्त भइरहेका…
चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल विद्युत प्राधिकरणको नाफा रकम बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा प्राधिकरणको नाफा रकम ५ अर्ब ९४ करोड रुपैयाँले बढेको हो । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक…
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना…