विभिन्न ब्यक्तिहरु सद्भावना दुत- Goodwill Ambassador’ द्वारा सम्मानित

विभिन्न ब्यक्तिहरु सद्भावना दुत- Goodwill Ambassador’ द्वारा सम्मानित

काठमाडौँ – आज काठमाडौंमा सक्सेस मिडियाद्वारा आयोजित एक कार्यक्रममा  ‘युवा नेतृत्व कार्यक्रम’ को समुद्घाटन प्रतिनिधि सभाका उप-सभामुख माननिय इन्दिरा रानामगर र युनिभर्सिटी अफ थ्री जेनेरसनका अध्यक्ष डाक्टर राजेन्द्र केसीले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा ‘युवा…