मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै 'फाइनालिसिमा' उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ । वेम्बले स्टेडियममा भएको खेलको २८…

लिभरपुल बराबरीमा रोकिए वा सिटी पराजित भए गोलअन्तरको आधारमा लिगको टुंगो लाग्न सक्छ। गोलअन्तरमा सिटी ६ गोलले अघि छ।

लिभरपुल बराबरीमा रोकिए वा सिटी पराजित भए गोलअन्तरको आधारमा लिगको टुंगो लाग्न सक्छ। गोलअन्तरमा सिटी ६ गोलले अघि छ।

इंग्लिस प्रिमियर लिगको उपाधि टुंगो अन्तिम दिन लाग्ने भएको छ। लिभरपुलले अन्तिम खेलअघि साउथह्याम्टनलाई २-१ ले पराजित गरेसँगै प्रिमियर लिगको टुंगो अन्तिम दिन लाग्ने भएको हो। लिभरपुललाई जित दिलाउने क्रममा मिनामिनोले २७ मिनेट र मटिपले…

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने…

विश्वकप लिग-२: युएईसँग भिड्दै नेपाल, हेड टु हेडमा कुन टिम अघि?

विश्वकप लिग-२: युएईसँग भिड्दै नेपाल, हेड टु हेडमा कुन टिम अघि?

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ। घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरिसकेका छन्। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई…

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र…