यतीको विमान पोखरामा आकस्मिक अवतरण

यतीको विमान पोखरामा आकस्मिक अवतरण

यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केही बेरमै विमानमा…

पेट्रोलको भाउ २१ र डिजेल-मट्टीतेलको २७ रूपैयाँ बढ्यो

पेट्रोलको भाउ २१ र डिजेल-मट्टीतेलको २७ रूपैयाँ बढ्यो

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै…

भारतले फेरि ६ रूपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य, निगमलाई मासिक १ अर्ब ९० करोड घाटा

भारतले फेरि ६ रूपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य, निगमलाई मासिक १ अर्ब ९० करोड घाटा

भारतीय आयल निगम (आइओसी) ले नेपाल आयल निगमलाई बिहीबार नया मूल्य सूची पठाएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ। आइओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ बढेको छ। योसँगै…

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन अर्थले दियो उद्योग मन्त्रालयलाई निर्देशन

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन अर्थले दियो उद्योग मन्त्रालयलाई निर्देशन

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यो हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिइसकेको अर्थ…

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने, मन्त्रिपरिषद्‍ले दियो सहमति

अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार  पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम…